Do Nepalis in Australia wait to go to Nepal for health checkups? - अस्ट्रेलियाका नेपालीहरू स्वास्थ्य जाँचका लागि नेपाल नै जाने समय पर्खन्छन्?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali - February 21, 2024 05:47 - 12 minutes - 11.3 MB - ★★★★★ - 10 ratingsNews Homepage Download Apple Podcasts Google Podcasts Overcast Castro Pocket Casts RSS feed
Research conducted by BMC Public Health has revealed that while South Asian migrants in Australia feel that health services here are reliable, they feel services are expensive and waiting times are too long. If so, where do the Nepali community members living in Australia prefer to get their health checkups done? SBS Nepali spoke to some health professionals in Australia of Nepali heritage about the issues of waiting to go to Nepal for a checkup. - बीएमसी पब्लिक हेल्थद्वारा गरिएको एक अनुसन्धानले अस्ट्रेलियाका दक्षिण एसियाली आप्रवासीहरूले यहाँको स्वास्थ्य सेवाहरू भरपर्दो भएको महसुस गरे पनि, उनीहरूलाई सेवाहरू महँगो भएको र पर्खने समय धेरै लामो भएको लाग्ने खुलाएको छ। त्यसो भए अस्ट्रेलियामा बस्ने नेपाली समुदायले स्वास्थ्य सेवा कहाँ लिने गरेका छन्? के उनीहरू आफ्ना जीपी कहाँ जान्छन् कि नेपाल मै हेल्थ चेकअप गर्न मनपराउछन् त? अनि चेकअप गर्न नेपाल जाने समय पर्खँदा चाहिँ के कस्ता जटिलताको सामना गर्नुपर्छ त? सुनौँ अस्ट्रेलियामा कार्यरत नेपाली मूलका स्वास्थ्यकर्मी तथा समुदायका सदस्यहरूबाट।