Around three million Australians have a government loan through HELP, the Higher Education Loan Program. You too may be eligible to defer your tertiary tuition fees until you secure a job. - करिब ३० लाख अस्ट्रेलियनहरूले उच्च शिक्षा ऋण कार्यक्रम अर्थात् 'हेल्प' योजना मार्फत सरकारी ऋण पाएका छन्। यदि तपाईँ उच्च शिक्षा लिने सोच्दै हुनुहुन्छ भने, तपाईँले पनि जागिर नपाउँदासम्म पढाइको शुल्क नतिर्नको लागि योग्य हुन सक्नुहुन्छ।