न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ|

हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:

न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो”
पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा”
सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता
धर्मराज थापा र चलचित्र अपवादको गीतहरु

कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)