आजको कार्यक्रममा हामी नोबेल कोरोना भाइरसको महामारीका कारण लघु उद्यममा परेको प्रभाव र पुनरोत्थानका लागि सरकारको पहलका बारेमा छलफल गर्दैछौँ । तपाईँ पनि कोरोना भाइरसको महामारी र लघु उद्यममा परेको प्रभावका बारेमा जिज्ञासा वा विचार राख्न चाहानुहुन्छ भने अहिले नै हामीलाई ०१ ५२६०६६१ मा फोन गर्न सक्नुहुनेछ ।