हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ । साझा खबर २०८१ असार २९ गते, साँझ ७:३० बजे