तर प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी परिवार नियोजनाका साधन अभावको विषयलाई अस्वीकार गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘गर्भपतनलाई मिनिमाइज, सकेमा शुन्यमा झार्नुपर्छ । सचेत नागरिकको रुपमा, युवायुवतिलाई पनि जानकारी गराउने, सम्बन्ध राख्नुपरेको खण्डमा सुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग गर्ने, जो सर्वसुलभ रुपमा सबै ठाउँमा छ ।’