परमेश्‍वरले प्राचीन समयका परमेश्‍वरका जनहरूले कसरी प्रार्थना गर्थे भनी देखाउनको लागि मात्र होइन तर आज हामीले कसरी प्रार्थना गर्न सक्छौं भनेर पनि सिकाउनको लागि बाइबलको मुटुमा भजनसंग्रह राख्नुभयो।