हिब्रू बाइबलमा, भजनसंग्रहको पुस्तकको शीर्षक, तहिलिम, “प्रशंसाहरू” ले यसको मुख्य उद्देश्यलाई झल्काउँछ—अर्थात, परमेश्वरको प्रशंसा।