हामीले पहिले नै देखेका छौं, ख्रीष्ट आउनु अघि न्याय हुनु पर्छ। स्वर्गदूतले ठूलो स्वरमा घोषणा गर्छन् कि "'उहाँको न्यायको घडी आएको छ'। दानियलको पुस्तकले हामीलाई यो न्याय सुरु हुने समय दिन्छ।