येशूसँगको अनुभवहरू उहाँको वचनको आधारविना टिक्न सकिँदैन, जसमा ख्रीष्टको पहिलो र दोस्रो आगमनको इतिहास र घटनाहरूलाई संकेत गर्ने भविष्यवाणीहरू समावेश छन्।